Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - झविन्द्र देवकोटा

गजल - झविन्द्र देवकोटा

नेप्लिज डायस्पोरा

१५, जेठ २०७७
images
घरै बस साने काेराेनाकाे सन्त्रास छ बाहिर चट्याङ, घनघाेर बर्षा र बतास छ बाहिर हाम्लाई छाेयाे भने उपचार नपाई मरिन्छ हेर गर्ल्याम्म पल्टाउने काेराेना बदमास छ बाहिर मेलाबाट आमाले एकथैली डकार ल्याउँछिन भाेकले नराे न कान्छी ऐले गास छ बाहिर अहिले बाँचिएछ भने पछि देश बाेक्छु मैले हाम्रोमा तर्साछ मात्रै, सत्यानास छ बाहिर हावाबाट अाउँछ भन्छन्, मान्छे छुन हुन्न रे हामी बरू जिउँदो छम धेरैका लास छ बाहिर - तानसेन -३, पाल्पा ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:३२:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend