Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

लिभिङ्ग टुगेदर नेपालको संस्कृति बनेको छ: उपन्यासकार गोबिन्द गिरी प्रेरणा (भिडियो सहित)

लिभिङ्ग टुगेदर नेपालको संस्कृति बनेको छ: उपन्यासकार गोबिन्द गिरी प्रेरणा (भिडियो सहित)

सतीश चापागाईं

१३, भाद्र २०७५
images
      गोबिन्द गिरि प्रेरणा चर्चित साहित्यकार हुन् । नेपाली साहित्यमा उनले पुस्तक प्रकाशन गरेर अगाडी बढेको नै चालिस बर्ष पुगेको उनि बताउछन । साहित्यकार गोबिन्द गिरीले एक महिना अगाडी मात्र एउटा नयाँ पुस्तक प्रकाशन गरेका छन् । यो उपन्यासको बिषयबस्तु नेपालमा मौलाउदै गएको 'लिभिङ्ग टुगेदर' को बढ्दो चलन हो । यसलाई प्रेरणाले नयाँ संस्कृति नै भनेर भनेका छन् । उनको पछिल्लो कृति र समसामयिक साहित्यको परिवेश चिहाउने प्रयासस्वरूप नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंले प्रेरणासंग कुराकानी गर्नु भएको छ । हेरौं उक्त कुराकानी :   https://youtu.be/--B31A2hj3Q      

images
प्रकाशित मिति :भाद्र १३, २०७५ बुधवार - २१:२२:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend