दुष्ट छिमेक सिमा मिच्दै, आउन लाग्यो लौन!
जालझेल गर्दै हाम्रो भुमी खान लाग्यो लौन!!
किचलो छ पदको लागी, जोगाउनलाई कुर्ची !
हाम्रो सबै कमजोरी चाल पाइसक्यो लौन !!
गोर्खालिका सन्तान हामी, इतिहासको पानाभरी !
लाचार नेता,मन्त्री देखी, हेप्न लाग्यो लौन !!
अमेरिका