Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तक -गणेश नेपाली

मुक्तक -गणेश नेपाली

नेप्लिज डायस्पोरा

७, आषाढ २०७७
images
मुक्तक -गणेश नेपाली


बेरोजगारी मै गनियो,हल्लिएर बस्नु पर्दा
झल्लो भन्न थाली सके,झल्लिएर बस्नु पर्दा
अरु त अरु भैहाले, तिम्लेसम्म हेप्न थाल्यौ
लकडाउनले गर्दा घरमै,डल्लिएर बस्नु पर्दा।

बगनासकाली-१,धर्मछाडा बस्ती,पाल्पा।

images
प्रकाशित मिति :आषाढ ७, २०७७ आइतवार - २३:३३:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend