Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सुन्दैछु म दक्षिणकाले, सरकार फेर्ने गरे -चन्द्रकान्त न्यौपाने

सुन्दैछु म दक्षिणकाले, सरकार फेर्ने गरे -चन्द्रकान्त न्यौपाने

नेप्लिज डायस्पोरा

१२, आषाढ २०७७
images
सुन्दैछु म दक्षिणकाले, सरकार फेर्ने गरे -चन्द्रकान्त न्यौपाने

सुन्दैछु म दक्षिणकाले, सरकार फेर्ने गरे
ओली बालाई हटाएर, अर्कोलाई हेर्ने गरे

उनीहरुकै इसारामा, चल्थ्यो अरे देश हिजो
नसुनेमा तिनका कुरा, लगौटिले बेर्ने गरे

लिम्पियाधुरा कालापानी, लिपुलेक निलिसक्यो
नउठाए सिमा बिबाद, बल्ल उसले टेर्ने गरे

हाम्रो जग्गा घिच्दा पनि, हैन भन्छ लाज नमानी
उत्तरी कुरा नसुनेमा, बल्ल शब्द केर्ने गरे

अरिङ्गाल पठाउला, होस गरि बस है अब
भन्दै छन् विर गोर्खालीले, कालापानी घेर्ने गरे


तानसेन, पाल्पा

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - १९:२९:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend