Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अध्यक्ष कुमार पन्त सहित सातजना अनेसासको सल्लाहकार मनोनित

अध्यक्ष कुमार पन्त सहित सातजना अनेसासको सल्लाहकार मनोनित

नेप्लिज डायस्पोरा

२४, भाद्र २०७७
images
अध्यक्ष कुमार पन्त सहित सातजना अनेसासको सल्लाहकार मनोनित


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन्|

निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा.लक्ष्मणप्रसाद गौतमसहित एल. बी. क्षेत्री- (नेपाल) ,डा. पुष्पा शर्मा ( सिक्किम), राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ, (युरोप )मनोनित भएका हुन् |

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो | मनोनित सल्लाहकारको कार्यकाल दुई वर्षको रहने छ |

 

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०८:०६:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend