Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बेकामे पिएचडी ! -डा. माधवप्रसाद पोखरेल

बेकामे पिएचडी ! -डा. माधवप्रसाद पोखरेल

नेप्लिज डायस्पोरा

१७, कार्तिक २०७७
images
बेकामे पिएचडी !  -डा. माधवप्रसाद पोखरेल

डा. माधवप्रसाद पोखरेल

जसले जीवनभरमा कुनै आदर्श शोध पत्रिकामा एउटा पनि लेख प्रकाशित गरेको छैन, त्यस्तो मान्छे नेपालमा चाहिँ प्राध्यापक पनि हुन पाउँछ, विश्व विद्यालयको शिक्षाध्यक्ष र सङ्कायाध्यक्ष पनि हुन पाउँछ, अनुसन्धान परिषदको सदस्य पनि हुन पाउँछ, शोध निर्देशक, शोध विशेषज्ञ र शोध परीक्षक पनि हुन पाउँछ अनि विश्व विद्यालयका प्राध्यापकहरूको मूल्याङ्कन कर्ता पनि हुन पाउँछ। यस्तो बेथिति संसारभरका आदर्श विश्व विद्यालयमा कल्पनै गर्न नसकिने कुरो हो।
०००

पिएचडी (डाक्टर अफ फिलोसफी) जुनसुकै विश्व विद्यालयले कुनै शोध कर्तालाई दिने सबभन्दा पहिलो सर्वोच्च उपाधि हो। विश्व विद्यालयबाट जुन शोध कर्ताले जुन कुराको अनुसन्धान गरे बापत पिएचडी उपाधि पाउँछ, त्यो कुरो संसारमा अरू कसैले पनि त्यस भन्दा अगाडि पत्तो नलगाएको कुरो हुनु पर्छ। यसरी संसारको जुनसुकै विश्व विद्यालयको पिएचडी उपाधि पाएको अनुसन्धान संसारभरकै विश्व विद्यालय, प्राध्यापक र अनुसन्धाताका लागि काम लाग्ने र गौरवको विषय हुन्छ, किन भने जुन शोध कर्ताले धेरै मेहनत गरेर विश्वभरकै ज्ञानको सरस्वती मन्दिरमा आफ्नो अनुसन्धानबाट एउटा नौलो इँट थप्छ, त्यो शोध कर्ता विश्वकै ज्ञान मन्दिरको ऋषि तुल्य गौरवमय नागरिक हुन्छ।


यो गहन लेखलाई पुरै पढ्न अन्नपुर्ण पोष्टको यो लिंक क्लिक गर्नुहोस

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १८:५९:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend