Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा स्बास्थ्य बिमा छनौट गर्ने तरीकाहरु -महेश भट्टराई

अमेरिकामा स्बास्थ्य बिमा छनौट गर्ने तरीकाहरु -महेश भट्टराई

नेप्लिज डायस्पोरा

२५, कार्तिक २०७७
images
अमेरिकामा स्बास्थ्य बिमा छनौट गर्ने तरीकाहरु -महेश भट्टराई


Tips for choosing Health Insurance in USA

Open enrollment 2021:
November 1st to December 15th 2020.
- By laws यदि more than 50 employees छ भने employers ले health insurance benefits दिनु पर्ने हुन्छ !
- low household income छ भने market place healthcare.gov state बाट लिन/किन्न सकिन्छ !
- यदि medicare/medicate/CHIP eligible छ भने त्यहा बाट पनि लिन सकिन्छ !
- तर citizens or green card हुन जरूरि छ !

सामान्य insurance companies ले नाम जे दिए पनि Insurance तिन प्रकारका हुन्छन:
1. Basic plan - कम प्रिमियम , कम कभरेज
2. Standard - मध्य प्रिमियम र ठिकै कभरेज
3. Premium - धेरै प्रिमियम र धेरै कभरेज

छनौटको आधार :
1. मुख्य बिषय बिमा किन किन्दै हुनुहुन्छ ? (Your health conditions)आबश्यकता किन र कति हो ? गत बर्ष कति प्रयोग भयो ? कति बिरामी हुनुहुन्छ ? गत बर्षको डाक्टर र प्लान संग कति सन्तोष हुनुहुन्छ ?
2. प्रिमियम - by weekly वा monthly हो ? बर्षमा कति बुझाउनु पर्छ ? कभरेज के मा कति छ ? Dr visit, prescription, Co pay, diagnostic, deductible कति हो ?
3. बजारमा भएका plans को बारेमा राम्ररी बुझ्नुस र सोध्नुस - HMO, PPO
4. Look for providers list : तपाई लाई मन पर्ने डाक्टर, अस्पताल पर्छ पर्दैन हेर्नुस !
5. Out of pocket cost ( Do your math) : co- pay, co-insurance, deductibles, Annual maximum cost बारेमा बुझ्नुस !
6. Plan of coverage benefits- के कति कभरेज हुन्छ र के कति स्बास्थ्य समस्याहरू कभरेज भित्र पर्दैन वा कति प्रतिशत मात्र कभर गर्छ बुझ्नुस !
7. Travel गर्दा अर्थात out of state or country जादा वा Emergency पर्दाको के कति कसरी कभर गर्छ बुझ्नुस !
8. Prescription drugs- copay, co-insurance र exclusive बारेमा बुझ्नुस !
9. Dental, vision, Mental health and chronic health care coverage बारेमा बुझ्नुस
10. क्यान्सर, Dialysis, दिर्घ रोगको कभरेज बारेमा पनि बुझि राख्नुस !
11. Second opening: सधै जान्ने बुझ्ने अनुभबीको राय लिनुस ! तर निर्णय आफैले गर्नुस !

थप जानकारी :
1. भाषाको समस्या भएमा दोभासे निशुल्क पाइन्छ !
2. मन नपरे कुनै पनि समयमा डाक्टर फेर्न सकिन्छ ।
3. मागेमा सबै Medical record- lab, x-ray, diagnosis को कपि निशुल्क दिनु पर्छ।patient Right
4. छोराछोरी लाई Family plan मा २६ बर्ष सम्म संगै राख्न सकिन्छ !
5. बर्षमा एक पटक Full health check up र preventative Treatment सबै जसो Insurance ले फ्रि मा कभर गर्छ !
6. Dental र Eye exam बर्षमा दुई पटक regular check up र preventative treatment cover गर्छ !
7. महगो पर्ने प्राय सबै जसो उपचार पकेट बाटै तिर्न लगाउछन !
8. Eye/Dental उपचार University/College Teaching hospital हरूमा बिध्यार्थिहरूले फ्रि वा कम रकममा उपचार गर्न सक्छन !
9. Enrollment को लागि नेपाली एजेन्टहरू पनि छन ! उनिहरू निशुल्क सेबा दिन्छन, सेवा, सल्लाह लिनुस ! उनिहरूको कमिशन Local Health department ले दिन्छ !

Know key Terms:
1. Premium - ईन्सुरेन्सको लागि प्रत्येक महिना तिरिने रकम
2. Deductible - हरेक बर्ष मेडिकलको लागि तिर्नै पर्ने रकम
3. Co pay - हरेक मेडिकल सेवा बापत तिर्नै पर्ने रकम
4. Out of pocket maximum- एक बर्ष भित्र deductible, copay, coinsurance तिरेको रकम। यो रकम मिट भए पछिको बाकि रकम त्यो बर्षको लागि Insurance company ले तिर्दछ ।
5. Net work - मेडिकल सेवा दिने डाक्टर,हस्पिटल, फार्मेसी र अन्य सेवा दिनेहरूको संलग्न समुह, जसमा रकम कम तिर्नु पर्ने हुन्छ
6. Out of network providers - समूहमा नपर्ने स्बास्थ्य सेबाहरू जसको सेवाको लागि बढि रकम तिर्नु पर्ने हुन्छ ।
7. Co Insurance - तिर्नु पर्ने deductibles तिरे पछि बिमितले तिर्नु पर्ने प्रतिशत रकम
8. HMO - more affordable, Network coverage, Referral requires, less coverage, more restrictions
9. PPO -more flexible, more coverage, higher premium and deductible
10. HSA- Health saving account: Tax नतिरिकन स्बास्थ्य उपचारको लागि मात्र खर्च गर्ने गरि खोलिएको खाता

मेरो सुझाब :
1. यदि रोग लागेको बारेमा मनमा धेरै नै शंका उपशंका छ भने एक बर्षको लागि धेरै प्रिमियम तिरेर राम्रो Insurance लिने र out of pocket maximum पार्ने र परिबार कै सबै Diagnostic test, Treatment हरू गराउने र अर्को बर्ष बाट सस्तो लिने !
2. यदि तपाई निरोगी हुनुहुन्छ भने Basic plan लिए पनि हुन्छ ।
3. दांत र आंखाको धेरै समस्या छ भने supplemental Insurance लिदा राम्रो !
4. Kaiser Permanente- एउटै ठाऊ बाट मेडिकलका सबै पक्षका सेबा Dr, lab, pharmacy, diagnostic, Emergency, online, 24/7 सेवा दिने हुनाले मलाई मन पर्छ !
5. No insurance: Online service- per year/ per visit : healthtap.com घर मै बसेर सस्तो मुल्यमा तपाई video, voice, text द्दारा डाक्टर संग जांच गराउन, lab test, prescription र refers to specialist सक्नु हुन्छ ! $49/visit. Go to walk in clinic rather than hospital ER. Easier and cheaper.
6. सबै Insurance companies ले जसरी पनि बिमित लाई मुर्गा नै बनाएको हुन्छ ! धेरै रकम खर्च हुने रोगहरू कभरेज नहुने वा पकेट बाट तिर्नु पर्ने हुन सक्छ ! त्यसैले सधै आफै सचेत भै आफ्नो कभरेज र को पे बुझ्न जरूरि छ !
7. सरकारले दिने बिमामा छनौटमा धेरै बन्देज र धेरै डाक्टरहरूले लिदैनन ! फाइदाहरूको पनि बन्देज छ !

Summary :
- Higher the premium- higher coverage, lower copay.
- Lower the premium- lower the coverage, higher the copay.

हरेक मानिसको आ आफ्नो सोच, आबश्यकता, आर्थिक अबस्था, स्बास्थ्य अबस्था र खतरा मोल्ने क्षमताको आधारमा मेडिकल बिमा लिने गरेको पाइन्छ !
स्बास्थ्य बिमा सबैले लिगौ !

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - ०१:१८:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend