Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

के कोरोना निको भइसकेकाले पनि खोप लगाउनु पर्छ?

के कोरोना निको भइसकेकाले पनि खोप लगाउनु पर्छ?

नेप्लिज डायस्पोरा

२४, मंसिर २०७७
images
के कोरोना निको भइसकेकाले पनि खोप लगाउनु पर्छ?

मानौं, तपाईंलाई कोरोना संक्रमण भइसकेको छ। अब पनि तपाईंलाई खोप जरूरत पर्छ? विज्ञहरू के भन्छन्?


गत महिना खोप निर्माणमा तल्लीन दुई कम्पनीहरू 'फाइजर' र 'मोडेर्ना' का कोरोनाविरूद्धका खोपले सफलता प्राप्त गरेको समाचारसँगै तहल्का मच्चिरहेको थियो।


त्यतिबेलै अमेरिकी सांसद र्‍याण्ड पलले एउटा विचारोत्तेजक ट्वीट गर्दै धेरैको ध्यान त्यसतर्फ आकर्षित गरे।


'यी दुवै नयाँ खोपहरूले आफूलाई ९० प्रतिशत र ९४.५ प्रतिशत प्रभावकारी भनेर दाबी गरिरहेका छन्,' केन्टकी राज्यबाट रिपब्लिकन पार्टीका सांसद पलले ट्वीटमा भनेका थिए, 'तर कोरोनाविरूद्ध प्राकृतिक रूपले नै विकास हुने रोग प्रतिरोधी क्षमता ९९.९९८२ प्रतिशत प्रभावकारी हुने भएकाले त्यो झनै फाइदाजनक हुन्छ।'

द न्यूयोर्क टाइम्सको आलेखलाई सेतोपाटी डटकमले छापेको छ | पुरा पढ्नुहोस |

 

images
प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - १९:२४:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend