Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सत्य - सबिता अधिकारी

सत्य - सबिता अधिकारी

नेप्लिज डायस्पोरा

५, बैशाख २०७८
images
सत्य - सबिता अधिकारी


कतै जन्मदिनको को खुसी छ, कही मृत्युको खबर!
पत्तै नभैदिदो रैछ यहाँ, जिन्दगीको अन्तिम प्रहर!!

आज चितामा म चढ्छु, भोली आउँछ तिम्रो पाली!
आउने जाने बाटो एकै, हुन्छ सब को हात खाली!!

लानु केही छैन भनी, खै किन गर्छौ मरी मरी !
मरेपछी स्वर्ग पुगी, को आ छर यहाँ घरी घरी !!

फूलेको फूल जस्तै हो ज़िन्दगी, जान्छ एक दिन झरी!
को छर यहाँ नमरी बाँच्या, अमृत रसपान गरी!!

मेरिल्याण्ड, अमेरिका

images
प्रकाशित मिति :बैशाख ५, २०७८ आइतवार - २१:२१:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend