Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

गायिका सिर्जना बिरही थापाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

गायिका सिर्जना बिरही थापाद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१६, भाद्र २०७५
images
  लोक तथा दोहोरी गायिका सिर्जना बिरही थापाले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।     उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।     गायिका थापा केहि बर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आउनु भएको छ । अमेरिकामा पनि उहाँले बिभिन्न संघसंस्थासंग मिलेर बिबिध सांस्कृतिक कार्यक्रमहरु नियमित रुपमा गर्दै आउनु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७५ शनिवार - १५:५६:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend