Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपालका कोरोना पिडितलाई अमेरिकाबाट पच्चिस लाख सहयोग

नेपालका कोरोना पिडितलाई अमेरिकाबाट पच्चिस लाख सहयोग

नेप्लिज डायस्पोरा

१६, श्रावण २०७८
images
नेपालका कोरोना पिडितलाई अमेरिकाबाट पच्चिस लाख सहयोग

 

नेपालका कोरोना पिडितलाई अमेरिकाबाट सहयोग गर्ने जानकारी यहाँको एउटा संस्थाले जानकारी दिएको छ। दलित अधिकारका क्षेत्रमा सक्रिय अन्तराष्ट्रिय संस्था ICDR ले यसरी सहयोग गर्ने भएको हो। यो जानकारी उक्त संस्थाले एक प्रेस बिज्ञप्ति मार्फत दिएको हो।


आइसीडीआरले पच्चिस हजार डलर दिने भएको उक्त संस्थाले जानेको छ। संस्थाले जारी गरेको प्रेस बिज्ञप्ति यस प्रकार छ:

Screen Shot 2021-07-30 at 7.12.05 PM.png

सतीश चापागाईंको गीत सरकार चाहियो भिडियो सहित

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - ०५:०४:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend