Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

"अब म धेरै खेल्दिन" बसन्त रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टिम

"अब म धेरै खेल्दिन" बसन्त रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टिम

नेप्लिज डायस्पोरा

२७, श्रावण २०७८
images
"अब म धेरै खेल्दिन" बसन्त रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टिम


नेपाली राष्ट्रिय क्रिकेट टिमका जाने माने हस्ती वसन्त रेग्मीले नेपाली क्रिकेटलाई अझै केहि उचाईमा लैजान आफु प्रतिबद्ध भएको बताएका छन्। नेप्लिज डायस्पोराको जोग सन्जोग कार्यक्रममा सतीश चापागाईंसंग बोल्दै रेग्मीले उक्त कुरा बताएका हुन्।


कार्यक्रममा रेग्मीले मोजाको बलले क्रिकेट सिकेको बेलादेखि क्रिकेट खेल्दै संसारभरि घुमेका बिभिन्न अनुभव सुनाए।

भिडियो हेर्नुहोस।

 

 

सतीश चापागाईंको सरकार चाहियो

 

 
 

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - ०३:३४:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend