Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रमेश शर्माको संगीतमा भगवान, शान्ति श्री र कुशल विश्वकर्माको नयाँ गीत सार्बजनिक (भिडियो सहित )

रमेश शर्माको संगीतमा भगवान, शान्ति श्री र कुशल विश्वकर्माको नयाँ गीत सार्बजनिक (भिडियो सहित )

images
रमेश शर्माको संगीतमा भगवान,  शान्ति श्री र कुशल विश्वकर्माको नयाँ गीत सार्बजनिक (भिडियो सहित )

अमेरिकाको बाल्टिमोरमा रहेका सर्जक रमेश शर्माको संगीतमा एउटा नयाँ गीत सार्बजनिक भएको छ। राम सीता बोलको यो गीतको शब्द बरिष्ठ लोक गायक भगवान भण्डारीले तयार परेका हुन्।  लोक लयमा आधारित यो गीतले छोटो समय मै प्रशस्त दर्शक र राम्रो प्रशंशा पाएको छ।

भगवान भण्डारी, शान्तिश्री परियार र कुशल विश्वकर्माको आवाजमा रहेको “राम सीता” बोलको सो गीत भर्खरै सार्बजनिक भएको छ । माला रानी क्रियशनको युटुब च्यानलबाट उक्त गीत सार्बजनिक भएको छ ।

सुनिल क्षेत्री र गीता ढुंगानाको अभिनय रहेको सो गितलाइ पछिल्लो समय अत्यन्तै चर्चामा रहेका भिडियो निर्देशक सुनिल क्षेत्री स्वयंमले गरेका छन भने रमेश शर्माको संगीत रहेको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :

 
 
 
 
 
 

images
प्रकाशित मिति :पौष ७, २०७८ बुधवार - ०८:३१:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend