गत आइतबार मोरंग़क़ो लेटाँगमा स्थानीय र प्रहरी बिच भएको दोहोरो झडपको क्रममा सशस्त्र प्रहरी गण रानीबिराटनगरमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेस्ठ सदाको लागी अस्ताइन। जनताको जीउ धनको सुरक्षा गर्ने क़समखायर २०७६ साल साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उर्मिला आफ़नो बिहे को पहिलो वर्षग़ाठ मनाऊँन एक महीनापहिले प्रहरी वर्दी मै जनताद्वार अति क्रूर एब आततायी तवरले मारिनु दुखद घटना हो।
गयको फागू पूर्णिमा ( होली) को दिन मोरंग़ लेटांग नगरपालिका -५ स्थित शिक्षा बिक़ास मा बि का सामाजिक विषयशिक्षक वर्ष ५६ को मनोज पौडेल आफनै कक्षा सात मा अध्ययन गर्ने छात्रा को घरमा होली खेलदई पुगछन। छात्रा सगपानी मागछन र छात्रा ले पानी दिनछिन।त्यसै बखत निज शिक्षकले छात्रा को संवेदनशील अंग मा छूने र बलात्कार कोप्रयास गरछन। छात्राले प्रतिकार गरे पश्चात बलात्कार हुन पाऊदैंन तर छात्रा माथि दुर्व्यवहार हुंछ।
बिध्यालय सुचारु भय पस्चात छात्राले आफनै शिक्षक द्वार आफु माथि भयको दुर्व्यवहार को आफ़ना साथी लाई भनछिनर साथी हरू मार्फ़त उक्त घटना बिध्यालयका प्रधानध्यापक समक्ष पुग्छ।त्यस पश्चात निज पीड़ित छात्राले दुर्व्यवहारमासंलग्न निज शिक्षक ऊपर कार्बाहिको माग गरदै बिध्यालयमा निवेदन दिनछिन। जब शिक्षक बिरुद्ध बिध्यालयमा निवेदनपर्छ तब बिध्यालयमा स्थानीय लेटांग नगरपालिका की उपमेयर, वार्डअधक्ष्य , जनप्रतिनिधि , प्रहरी , अभिभावक रबिध्यालय परिवार बिच घटना को विषय मा के गर्ने भनेर बिहानै देखी छलफल शुरू हुंछ भने बहिर पट्टी स्थानीय रबिध्यार्थीहरू दुर्व्यवहार मा संलग्न शिक्षकले तत्काल राजिनामा दिनुपर्ने र कड़ा कारबही ग़र्नु पर्ने भनदई नारा जुलूस गरछन।निज शिक्षकको मोटरसाइकल मा आगजनी गरछन र बिध्यालयमा तोड़फोड़ गरछन।
लामों छलफल पश्चात निज शिक्षकलाई आवश्यक कार्बाहिको लागी प्रहरीको ज़िम्मा लगाउने सहमति हुनछ तर प्रहरीलेबाहिरी अबरोधको कारण निज शिक्षकलाई नियंत्रण मा लियर कार्यालय लैजान सकदैंन ।स्थिति क़ाबू भंदा बाहिर जानेदेखिय पछि सशस्त्र प्रहरी गण रानी बिराटनगर बाट थप प्रहरी जनशक्ति मँगाईनछ । उर्मिला श्रेस्ठ थप मद्धतको लागीउक्त टोलिमा लेटाङ पुगछिन।
केही दिन पहिले उक्त स्थानमा एक छ वर्षीया बालिकाको जबरजस्ति क़रणी पश्चात हत्या भयको थियो। प्रहरीले उक्तघटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी आवश्यक क़ानूनी कारबही अगड़ी बढ़ायको थियो।यो घटना सेलाउन नपाऊँदई योदुर्व्यवहारको घटना भयको , बुझिय अनुसार निज शिक्षक पौडेल यस भंदा पहिले पनि दुर्व्यवहार मा संलग्न रहेको तर अबआइन्दा यस प्रकारको ग़लत क्रियाकलाप नदोहोराउने भन्ने शर्त मा छोड़ियको थियो र पुन दुर्व्यवहार मा संलग्न भयको हुदायसपालि पनी प्रहरीले नियंत्रण मा लियर कारबही अगाड़ी बढाय पनी कडा कारबही हुने क़ुरामा स्थानीय अभिभावक रबिध्यार्थी बिश्वस्त नभयको मनोभाव उक्त भिड़मा हावी हुदा उक्त भिड़को आक्रोश बढेको देख़िनछ।
उनिहरू जसरी पनि शिक्षकलाई प्रहरी ले लैजान बाट रोकन चाहँथे भने घटनास्थल मा खटियको प्रहरी जसरी पनि निजशिक्षकलाई आफ़नो नियंत्रण मा लियर कार्यालय फ़र्कंन चाहँथ्यो।
यहि बिचमा स्थानीय व्यक्ति हरू घरेलु हातहतियार सहित ढ़ुगा मूढ़ा शीशा , पेट्रोल बम प्रहरी तर्फ प्रहार गरे भने प्रहरी लेपनी पनध्र राउण्ड अश्रुग्यास र पाँच राउण्ड हवाईफ़ायर गर्यो। सो झडपमा परेर प्रहरी उपरिक्षक़ जनार्दंन जि सी सहित २९प्रहरी र ७ जना स्थानीय ब्यक्तिहरू घाईते हुन पुगे । जून झड़पमा परेर महिला प्रहरी जवान २३ वर्षीया उर्मिला श्रेस्ठलेज़्यान गुमाउनु पर्यो।
दुर्व्यवहारक़ो बारेमा निवेदन दियपछि बिध्यालयले उक्त घटनाको बारे स्थानीय इलाक़ा प्रहरी कार्यालय लेटाङ लाईजानकारी गराय पश्चात इलाक़ा प्रहरी कार्यालयको सुरक्षा टोली बिहानै बिध्यालय पुगेको देखिंनछ ।दिउसो ४ बजे मात्ररानी बिराटनगरबाट थप मद्धतको लागी हीडेको ५० जनाको टोली बेलुका ७ बजे मात्र लेटाङ पुग्छ।
थप मद्धत सहित लेटाङ पुगेको प्रहरी को कमाण्डरले बिहानैदेख़ि उग्र रूपमा प्रदशन गरीरहेको मनोभाव। घटनास्थलकोबस्तुस्थिति , आइपर्न सक्ने समस्या, सुरक्षाको अबस्थाको बारेमा पुर्बानुमान गर्न र पूर्बयोजना बनाऊँन चुकेको देख़िनछ।
अर्को क़ुरा जती रात पर्दै गयो उति भिड़ नियंत्रण भंदा बाहिर गयको देखिंनछ।उक्त घटनास्थलमा मोरंग़ प्रहरी प्रमुख प्रहरीउपरिक्षक़ जनार्दंन जी सीं स्वयं खटी गयको देखिंनछ।एउटा प्रहरी ऊपरिक्षक जस्तो उच्च प्रहरी अधिकारी खटीदा पनिबस्तुस्थितिको अध्ययन , अनुसंधान, पूर्बानुमान र आक़लन गर्नु नसकनु प्रहरीको ठुलो कमजोरी हो।
दोश्रो क़ुरा घटनास्थलमा खटियको कमाण्डर ले आफ़नो कमंड़ मातहतमा परिचालित सुरक्षा फौज़लाई आफ़नो पूर्ण कमांडर नियंत्रणमा राख्न नसकनु प्रहरीक़ो अर्को कमजोरी हो।घटना विवरण अनुसार दोहोरो झड़प हुदा भागेर ज़्याँन जोग़ाऊनेक्रम मा३ घण्टा सम्म शौचालय मा लुकेर ज़्याँन जोगायको,मृतक उर्मिला लाई एक महिला प्रहरी हवलदार ले सगै हातसमायर लैज़ादई गर्दा उत्तेजित भिड़ले उर्मिला लाई तानेर आफ़ू तिर लगेको र घाटीमा धारिलो हतियार प्रहार गरी ज़्याँनलियक़ो,निज महिला प्रहरी जसो तसो त्याबाट उम्किदई एक स्थानीय महिला सग अनुनय विनय गरी निज महिला लेदियको मेक्सी लगायर आफ़नो ज़्याँन जोगायको भन्ने विवरण प्राप्त भयको हुदा यसबाट के बुझिनछ भने प्रहरीभागाभागको स्थितिमा रहेको, र कमांडर ले पूर्णरुपमा आफ़नो फ़ौज लाई चुस्त दुरुस्त intact राख़्नु नसकेको पाइनछ ।
तेस्रो प्रहरी लाई स्वयं आफ़नो ज्यान जोखिममा छ भन्ने अन्तिम अबस्था आइ परेको खण्डमा आफ़नो ज़्यान सुरक्षा कोलागी गोली चलाउने अधिकार दियको छ,तर विडम्बना आफ़नो सिपाही लाई भिड़ले तानेर लगेर धारिलो हतियार प्रहार गरीमारुंजेल हातमा बन्दूक बोक़ेर बसेको प्रहरी के हेरी बसेको?आत्मासुरक्षा को लागी किन गोली प्रहार गरें? यसमा प्रहरीअबशय चुकेको देख़िनछ।
चौथो जब शिक्षक लाई नियंत्रण मा लिनु नै थियो भने समय छदई ( अर्थात रात नहुदई, दिनको समय) किन नियंत्रण मालिने प्रयास गरेन? थप प्रहरी मद्धत बोलाइ स्थानीय सशस्त्र प्रहरी बल बेपलको
तेस्रो प्रहरी लाई स्वयं आफ़नो ज्यान जोखिममा छ भन्ने अन्तिम अबस्था आइ परेको खण्डमा आफ़नो ज़्यान सुरक्षा कोलागी गोली चलाउने अधिकार दियको छ,तर विडम्बना आफ़नो सिपाही लाई भिड़ले तानेर लगेर धारिलो हतियार प्रहार गरीमारुंजेल हातमा बन्दूक बोक़ेर बसेको प्रहरी के हेरी बसेको?आत्मासुरक्षा को लागी किन गोली प्रहार गरें? यसमा प्रहरीअबशय चुकेको देख़िनछ।
चौथो जब शिक्षक लाई नियंत्रण मा लिनु नै थियो भने समय छदई ( अर्थात रात नहुदई,दिनको समय) किन नियंत्रण मालिने प्रयास गरेन? थप प्रहरी मद्धत बोलाइ स्थानीय सशस्त्र प्रहरी बल नेपालको सहयो र समनवय मा नियंत्रण मा लिनुपर्थ्यो।नया ठाऊ (भूगोल) को बारेमा जानकारी नहुदा प्रहरी टोली अलमलमा परेक़ो देखिंनछ।जसले गर्दा प्रभावकारी प्रहरीकारबही हुन सकेन।
पाँचौ, जब त्याहाँको परिदृश्य उग्र हुदई छ भन्ने अनुमान पश्चात त्या खटियको कमांडर ले संभाव्य अवस्था को briefing गरेर कारबहीको क्रममा कोही तितर बितर हुने छैन , हाम्रो safe shelter यो स्थान हुने छ भनेर पहिले नै निश्चित गर्नुपर्थ्यो, त्यो गरेको पाईयन।
छैठौ, यसरी थप मद्दत जादा प्रहरीले आवश्यक असबाब को सामान बोकेको छ या छैन, खटी जाने प्रहरी को स्वास्थ्यअबस्था र मनोबल के कस्तो छ? कोही बिरामी थकित अशक्त छ या छैन? एकिन गरेर मात्र खटाऊँनु पर्थ्यो।बुझिय अनुसारमृतक उर्मिला श्रेस्ठ बिहानै देखी गणको मूल गेटमा सेंट्री ड़िउटीमा रहेकी र सो ड़िउटी समाप्त पश्चात थप मद्दतको लागीलेटाङ जाने टोलीमा समाबेस भयको बुझियको छ।यसबाट के प्रस्ट हुंछ भने उनी सेंट्री बसदा ८/१० घण्टा को उभ्याई रतेसपश्चात लेटाङ पुगेपछिको खटाईले साँझ सम्म उनी यस्तो थकित अबस्थामा थिइन कि उनी हिडेर या दौडेर पनीआफ़नो ज्यान जोगाउनु सक्ने अबस्था मा थिइनन।
जून क़ुरा उनलाई हात समातदई घिसार्दै भगायर बचाऊँनु प्रयास गरेको तर सम्भव नभयको भनेर घाइते महिला प्रहरीहवलदारले कोशी अस्पतालमा आफ्ना गुरुबा सग बतायकी छन।प्रहरी संगठन मा तल्लो तहका प्रहरी कर्मचारी लाईज्यानले सकेपनी नसके पनी जबरजस्ति आवश्यक भंदा बढ़ी ड़िउटी लगाउने गर्छन जून उनिहरुले बाध्य भयर गर्नु नै पर्छ।
सातौ, घटना घटी सके पश्चात र प्रहरी कर्मचारीको मृत्यु पश्चात मात्र कर्फ़्यू आदेश जारी गर्ने मोरंग़ का प्रमुख ज़िल्लाअधिकारी काशीराज दाहल किन पहिले नै घटना प्रति संवेदनशील भयनन? आख़िर घटनाको बस्तुस्थिति त प्र जि अ कोहैसियतमा प्रहरीले जानकारी गरायकै थियो होला, यदि बेलैमा भिड़को मनोभाव बुझेर कर्फ्यु आदेश जारी गरेको भयशायद यसरी ड़िउटीमा खटियको प्रहरी वर्दीनै भिजने गरी रगत को आहालमा डुबेर मर्नु पर्ने अबस्था आऊनु पर्ने थियनकी???
निष्कर्ष
प्रहरी माथि भिड़तन्त्र हाबि हुदा ड़िउटीमा खटियको प्रहरी मारिनु अत्यंत दुखद घटना हो।केही वर्ष पहिले कैलालीटिकापुरमा पनी भीड़तंत्र हाबि हुदा वरिष्ठ प्रहरी उपरिक्षक सहित ७ जना प्रहरी र एक निर्दोष नबालक ले ज़्यान गुमाऊनुपरेक़ो थियो।प्रहरी विशेष गरी भिड़ नारा जुलूस , अभियुक्त पक्राउ मा खटिनु पर्ने भयको हुदा जहिले पनी मुठभेड़ गर्नु पर्नेहुंछ ।तेस्तो बेला भिड़ले आफु ख़ुसी बल प्रयोग गरछ भने प्रहरीले सीमित अधिकारभित्र रहेर बल प्रयोग गर्नु पर्छ।कहिलेकाही अति आवश्यक परिस्थिति मा सामान्य बल प्रयोग गर्दा पनी प्रहरीक़ो भूमिका लाई लियर प्रश्न उठाइने गरिंनछ।तरप्रहरीले जटिल अबस्थामा पनी बल प्रयोग गर्न जानेंन या गर्न सकेन भने थुप्रै टिकापुर, लेटाङ काण्ड घटिरहनेछन र अन्यथुप्रै उर्मिला हरूले ज़्यान को बलिदानी गर्नु पर्नेछ।
हाल नेपाल मा राजनीतिक दलहरूले आफ़नो स्वार्थ अनुसार प्रहरी संचालन गर्ने हुदा प्रहरीमा ठुलो राजनैतिक हस्तक्षेप रदबाव रहेको छ जसले गर्दा प्रहरीले स्वतन्त्र , निष्पक्ष र निर्भिकरुपमा काम गर्न पाऊँदईन।
अर्को क़ुरा सुरक्षाकर्मी लें पनी थप मद्धतको रूपमा जादा होस , कुनै अभियुक्त पक्राऊ गर्न खटिदा होस या कुनै नारा जुलूसभिड़ नियंत्रण मा खटिदा होस पहिले आफ़नो सुरक्षा अनी अर्काको सुरक्षा भन्ने सिद्धान्त लाई परिपालन गर्नु पर्ने हुंछ।
सम्बंधित स्थानमा खटियको प्रहरी कमाण्डरले पनी बेलैमा सुझबुझ पूर्ण निर्णय लिनु पर्छ र आफ़नो फ़ौज़का सदस्यलाईसुरक्षित हिसाबले कार्य सम्पादन पश्चात ब्यारेक़मा फरकाऊँनू सक्नुपर्छ ।
कमाण्डर सधै बाघ जस्तो हुनुपर्छ न कि पुचछर लुकाउने स्याल जस्तो, मैदान मा खटियक़ो कमाण्डर कहिले आफ़्नासहकर्मी गुमायार रूंचे अनुहार लियर ब्यारेक़ नफ़र्कोस।आफु सग गयको फ़ौज संख्या घटायर फर्कने होईन की क़ानूनलाई हातमा लिने अपराधी/ अभियुक्त लाई पक्राउ गरी संख्या बढायर फर्कने होस।
हाल नेपाल मा राजनीतिक दलहरूले आफ़नो स्वार्थ अनुसार प्रहरी संचालन गर्ने हुदा प्रहरीमा ठुलो राजनैतिक हस्तक्षेप रदबाव रहेको छ जसले गर्दा प्रहरीले स्वतन्त्र , निष्पक्ष र निर्भिकरुपमा काम गर्न पाऊँदईन।
अर्को क़ुरा सुरक्षाकर्मी लें पनी थप मद्धतको रूपमा जादा होस , कुनै अभियुक्त पक्राऊ गर्न खटिदा होस या कुनै नारा जुलूसभिड़ नियंत्रण मा खटिदा होस पहिले आफ़नो सुरक्षा अनी अर्काको सुरक्षा भन्ने सिद्धान्त लाई परिपालन गर्नु पर्ने हुंछ।
सम्बंधित स्थानमा खटियको प्रहरी कमाण्डरले पनी बेलैमा सुझबुझ पूर्ण निर्णय लिनु पर्छ र आफ़नो फ़ौज़का सदस्यलाईसुरक्षित हिसाबले कार्य सम्पादन पश्चात ब्यारेक़मा फरकाऊँनू सक्नुपर्छ ।
कमाण्डर सधै बाघ जस्तो हुनुपर्छ न कि पुचछर लुकाउने स्याल जस्तो, मैदान मा खटियक़ो कमाण्डर कहिले आफ़्नासहकर्मी गुमायार रूंचे अनुहार लियर ब्यारेक़ नफ़र्कोस।आफु सग गयको फ़ौज संख्या घटायर फर्कने होईन की क़ानूनलाई हातमा लिने अपराधी/ अभियुक्त लाई पक्राउ गरी संख्या बढायर फर्कने होस।
नेपाल सरकार ले प्रहरी संगठन लाई श्रोत साधन ले मज़बूत , चुस्त दुरुस्त राख़्नुपर्छ।राजनीतिक हस्तक्षेप र दबाव बाटटाढा राख़्नु पर्छ।समय सापेक्ष सुरक्षाकर्मीको मनोबल उच्च हुने गरी सेवा सुविधा बढाउनु पर्छ।
अंत्यमा बीर प्रहरी उर्मिला श्रेस्ठ प्रति हार्दिक श्रद्धासुमन, शोक संतप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस।पीड़ित लाई क्षेतीपूर्ति होस , दोषी लाई कड़ा भंदा कड़ा कारबही होस।
( नेपाल सरकारको पुर्व प्रहरी अधिकृत सन्तोष श्रेस्ठ हाल अमेरिकाक़ो बॉल्टिमोरमा बस्नुहुंछ। उहाँ समसामयिक बिषयहरुमा कलम चलाउने गर्नुहुन्छ। उहाको लेख जस्ताको तस्तै प्रस्तुत गरेका हौं । -सम्पादक।)