Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

साउदी अरबको जेद्दामा सडक दुर्घट्नामा परी नेपालीको मृत्यु

साउदी अरबको जेद्दामा सडक दुर्घट्नामा परी नेपालीको मृत्यु

नेप्लिज डायस्पोरा

६, बैशाख २०७९
images
साउदी अरबको जेद्दामा सडक दुर्घट्नामा परी नेपालीको मृत्यु

साउदी अरबको पश्चिमी क्षेत्र जेद्दा स्थित एउटा कम्पनीमा कार्यरत युवराज राईको सडकदुर्घटनामा परी मृत्यु भएको छ।

बितेको मार्च २६मा सडक दुर्घटनामा परी जेद्दाको किङ्ग फाहाद हस्पिटलमा उपचारार्थको क्रममा रहेका उनको हिजो मृत्युभएको गैरआवासीय नेपाली संघ साउदी अरबका उपाध्यक्ष भक्तबिर राईले जानकारी गराएका छन् ।

समाचार श्रोत: हिमालयनदृष्टि डटकम 

images
प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - ०३:२२:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend