Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गल्ती कस्को हो? -ईशा गुरुगं ‘गुरांस’

गल्ती कस्को हो? -ईशा गुरुगं ‘गुरांस’

नेप्लिज डायस्पोरा

११, बैशाख २०७९
images
गल्ती कस्को हो? -ईशा गुरुगं ‘गुरांस’

मैले गल्ति तिम्रो ठाने
तिमी भन्छौ मेरो हो,
पहिले त ठिकठाकै थियो
अहिले केले खराब भो। 


तिमी भन्छौ समयले
कुर्दैन हामी कसैलाई,
भित्ते घडी रोकाएर
थामी राखम् समयलाई ।


म भन्छु अपारदर्शी छ
कस्ले साहास गर्ने छेकेर,
गोलो छ भन्छन् पृथ्वी त
पालो आउछ एकदिन घुमेर।


मैले गल्ति तिम्रो ठाने
तिमी भन्छौ मेरै हो,
आखिर गल्ति जस्को भा नि
हेर्नेलाई मज्जाले तमाशा नै भो ॥

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १९:२५:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend