Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अनेसासको अध्यक्षमा गोबर्द्धन पूजा निर्वाचित

अनेसासको अध्यक्षमा गोबर्द्धन पूजा निर्वाचित

नेप्लिज डायस्पोरा

२७, आषाढ २०७९
images
अनेसासको अध्यक्षमा गोबर्द्धन पूजा निर्वाचित

अन्तराष्ट्रिय नेपाली साहित्य समितिको अध्यक्षमा गोबर्द्धन पूजा निर्वाचित हुनुभएको छ । 

समितिको बरिष्ठ उपाध्यक्षमा सर्बज्ञ वाग्ले र महासचिवमा बिमला निरौला निर्वाचित हुनुभएको छ । 

निर्वाचन समितिका आयुक्त बिजयराज भट्टराईले निर्वाचन सफलतापूर्बक सम्पन्न भएको बताउनु भएको छ । 

निर्वाचन समितिले घोषणा गरेको मत परिणाम यसप्रकार छ: 

07EB953C-D7A1-4D41-8F57-ED4EC90078A6.jpeg

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - २०:१२:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend