बा सागर हुन्
अनी बा धैर्यता हुन् ।
बा धर्ति हुन्
अनी बा आकाश हुन् ।
बा कॅाध हुन्
अनी बा जीम्मेबारी हुन् ।
बा थकान हुन्
अनी बा चौतारी हुन् ।
बा पसीना हुन्
अनी बा सुस्केरा हुन् ।
बा एक सिंगो सृष्टि हुन्
अनी बा एक जिउदो ईतिहास हुन् ।
किहल्यै नमर्ने !!
मेरा लगायत सम्पुर्ण बा हरूमा कुशे औसीको शुभकामना । 🙏