Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमृत रामदामको ‘कहां भेटिएला’ म्युजिक भिडियो सहित सार्बजनिक

अमृत रामदामको ‘कहां भेटिएला’ म्युजिक भिडियो सहित सार्बजनिक

नेप्लिज डायस्पोरा

९, आश्विन २०७९
images
अमृत रामदामको ‘कहां भेटिएला’ म्युजिक भिडियो सहित सार्बजनिक

करिव एकदशकदेखि सांगितिक क्षेत्रमा सक्रिय रहेका गायक अमृत रामदामले नयाँ गीत 'कहाँ भेटिएला' लाई भिडियोसहित सार्बजनिक गरेका छन् । रामदामले आफ्नै यूटुव च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

सागर बिरहीको अत्यन्तै मार्मिक शब्द र सँगित रहेको यस लोक फ्लेवरको गितमा द भ्वइस अफ नेपाल कि जज तथा चर्चित गायिका प्रविशा अधिकारी र गायक अमृत रामदामको कर्णप्रिय स्वर रहेको छ ।

अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने अमृतले यो गीत र भिडियोलाई मन पराउनेहरुले शेयर गरिदिनु हुन पनि अनुरोध गरेका छन ।

भिडियो हेर्नुहोस

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०९:१८:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend