मंगलवार, श्रावण २६ गते २०८३ | 2026 August 11
आऊ साथी रमाउ है! दशै हाँसो बोकेर आयोप्रदेशी प्रदेशबाट माया र नासो बोकेर आयो!
सपनाको शहर देखि रहर बाध्यता पोको पारेरबर्षौ पछि गाँउ र सङ्गीको चासो बोकेर आयो !!
मेरै निधारको रातो टिकाले धेरै कुरा बोलिरहदाआशिस र पहेलो जमराको खाँचो बोकेर आयो !!!
Copyright © 2026 All right reserved to Nepalses Diaspora Site By: SobizTrend