कसैलाई दोष नदिनु है कर्म आफ्नो आफ्नो सबैका हुन्छन् भित्री बेदना मर्म आफ्नो आफ्नो कसैले दिदैन हाँसो आफै मुस्काउनु पर्छ पूरा गर्दै हिँड्नु पर्छ सत्य धर्म आफ्नो आफ्नो ।
मदनपोखरा, पाल्पा
हाल: सिकागो, अमेरिका
प्रकाशित मिति :पौष १, २०७९ शुक्रवार -
०९:१९:२८ बजे