तिम्रो ॲाखाहरू कातिल रहेछन एक नजरमा नै घायल बनायौ
ब्यबहार अदभुत् पो रहेछ पहिलो पटकमा नै कायल बनायौ।
मुसुमुसु मुस्कुराउदै नजदीक पुर्याएर काउकुति लगाउने बानी
तिम्रा यादहरू संगालेर बॅाच्न बिवसछु मलाई नै सायर बनायौ।
(कोईराला कवि,गीतकार,संगीतकार,गायक र कलाकार
बहुमुखी प्रतिभा हुनुहुन्छ । -सम्पादक)