Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट साहित्यकार राम लामा सम्मानित

एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट साहित्यकार राम लामा सम्मानित

नेप्लिज डायस्पोरा

६, चैत्र २०७९
images
एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट साहित्यकार राम लामा सम्मानित

काठमाडौँ । अमेरिका रहेर नेपाली साहित्य सृजनाका साथै सनमाजिक कार्यमा सकृय सफल व्यवसायी राम लामा अविनाशीलाई भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको नाममा स्थापित अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरिएको छ।

आज भारतको कोलकतामा आयोजित एक समारोह वीच साहित्यकार लामालाई पुरस्कृत गरियो । अमेरिकामा एक सफल व्यवसायीकारुपमा स्थापित लामाका विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।

उहाँले २५ सय अमेरिकी डलरको साहित्यिक पुरस्कार समेत स्थापना गर्नु भएको छ। उहाँले अमेरिकाको लस एन्जलसमा निर्माण भएको भगवान बुध्द तथा पशुपति मन्दिर निर्माणकालागि करिव ७० हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो ।

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - २३:०१:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend