जिन्दगीले कोल्टे फेर्यो खै तेस्ले के गर्यो के गर्यो । कहिले त्यो ओराली झर्यो कहिले चैं उकाली चड्यो। जस्तो परिस्थितिमा पनि निरन्तर सम्हालिनु पर्यो। सफलताको यहि हो रहस्य आफूलाई चैं आफै मनपर्यो। ✍️ सहदेव कोइराला कवि
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार -
०७:५०:२१ बजे