Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

स्वदेश फर्किँदै डा. चन्द्र भण्डारी, थप उपचार नेपालमै

स्वदेश फर्किँदै डा. चन्द्र भण्डारी, थप उपचार नेपालमै

नेप्लिज डायस्पोरा

१७, बैशाख २०८०
images
स्वदेश फर्किँदै डा. चन्द्र भण्डारी, थप उपचार नेपालमै

वैशाख १७,२०८०
काठमाडौं नेपाली कांग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर का सांसद डा. चन्द्र भण्डारी स्वदेश फर्किने भएका छन् भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत नेता भण्डारी करिब साढे दुई महिनापछि आज स्वदेश फर्किनलागेका हुन्

उनी नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिँउसो २ः५५ बजे मुम्बईबाट नेपाल फर्किने कार्यतालिका अहिलेस्वास्थ्यमा क्रमिक सुधार भइरहेको भने अब बाँकी उपचार भण्डारीले नेपालमा नै गर्ने उनको सचिवालयले जनाएको

ग्यास लिक भएर भण्डारी घाइते भएका थिए सोही घटनामा घाइते भण्डारीकी आमाको उपचारका क्रममा निधन भएकोथियो

images
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १७:१८:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend