२३ बैशाख २०८०, शनिबार
काठमाडौं । अमेरिकाले हरेक बर्ष खुलाउने इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा (रिजल्ट) आज (शनिबार) राति सार्बजनिक हुंदैछ ।
मे २६ अर्थात आज वैशाख २३ गते राति ९ः४५ मा नतिजा सार्वजनिक हुने भएको हो ।
सार्बजनिक हुनासाथ डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा चिट्ठा परे / नपरेको चेक गर्न सकिन्छ।जसका लागि https://dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ ।
आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नु पर्नेछ