Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साहित्य चौतारी नेपालको कार्यक्रम हुने

साहित्य चौतारी नेपालको कार्यक्रम हुने

नेप्लिज डायस्पोरा

२६, जेठ २०८०
images
साहित्य चौतारी नेपालको कार्यक्रम हुने

जेठ २५, २०८०, पाल्पा ।

साहित्यिक चौतारी नेपालको गण्डकी प्रदेश शाखाको आयोजनामा यही जेठ २७ गते शनिबारका दिन चौतारीको नियमित पाँचौं अङ्कको परिचर्चा कार्यक्रम तथा रचना वाचन कार्यक्रम कृष्णमन्दिर सेरोफेरोमा यही मिति २०८० जेठ २७ गते सञ्चालन हुँदैछ ।
आफूलाई सम्भव हुने जो कसैले कार्यक्रममा सहभागिता जनाउनका निमित्त यो सूचना जारी गरिएको छ ।
(*)

images
प्रकाशित मिति :जेठ २६, २०८० शुक्रवार - ०८:०६:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend