——— परैबाट पुलुक्क अनुहार देख्दा चित्त शान्त हुन्छ कसैकसैको टाढाबाट दुईशब्द बोल्दा पनि मन प्रफुल्ल हुन्छ कसैकसैको। मानिसका चाहना आकॅाक्षाका परिकार पनि छन थरिथरिका घ्याप्पै ॲगालो मार्दा मात्रै आत्मा सन्तुष्ट हुन्छ कसैकसैको।
हाल: अमेरिका
प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार -
१७:०६:२१ बजे