Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

चर्चित संगीतकर्मी द्वय लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

चर्चित संगीतकर्मी द्वय लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१९, भाद्र २०७५
images
चर्चित संगीतकर्मी द्वय लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलले ले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।   उहांहरुले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ ।     साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०७५ मंगलवार - १८:२७:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend