Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सन्दिपको मुद्दामा भएन बहस हुन सकेन

सन्दिपको मुद्दामा भएन बहस हुन सकेन

नेप्लिज डायस्पोरा

१०, भाद्र २०८०
images
सन्दिपको मुद्दामा भएन बहस हुन सकेन

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दिप लामिछानेको मुद्दाको बहस आईतबार हुन सकेन।

समय अभाबका कारण उनको मुद्दाको पेशी हेर्न नभ्याइने भएको हो ।
गौशाला २६ ले बलात्कारको आरोप लगाएको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा नियमित सुनुवाइ आजबाट अुने भनिएको थियो ।

उक्त मुद्दा १५ नम्बर इजलासमा परेको थियो ।
सन्दिपको मुद्दाको पेशी न्यायधिश प्रकाशप्रसाद पण्डितको नेतृत्वमा रहेको परेको थियो ।
सन्दिपको पेशी न्यायधिश पण्डितको पाँचौं नम्बरमा रहेको थियो ।

पटक पटक पेशी सर्दै आएको मुद्दाका कारण सन्दीप लामिछाने एसिया कप क्रिकेटका लागि पाकिस्तान जान पाएका छैनन् ।

उनको पक्षमा फैसलामा आएमा एसिया कपका लागि जाने तयारी भने गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १८:२२:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend