Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

राष्ट्रपति पौडेललाई भेटे प्रधानमन्त्री प्रचण्डले

राष्ट्रपति पौडेललाई भेटे प्रधानमन्त्री प्रचण्डले

नेप्लिज डायस्पोरा

१८, भाद्र २०८०
images
राष्ट्रपति पौडेललाई भेटे प्रधानमन्त्री प्रचण्डले

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । 

साथै उनीहरु देशको समसामयिक, राजनीतिक विषयमा पनि कुराकानी भएको छ । 

यही ३० भदौमा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्दैछन्। त्यतैबाट प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने कार्यक्रम छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - १६:४४:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend