Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आसिफको अर्धशतक

आसिफको अर्धशतक

नेप्लिज डायस्पोरा

१८, भाद्र २०८०
images
आसिफको अर्धशतक

श्रीलंकामा जारी एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

उनले ८८ बलमा ७ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । 

आसिफको यो ११ ओ ओडिआई अर्धशतक हो । 

नेपालबाट सबैभन्दा बढी अर्धशतक पनि आसिफको नाममा छ ।  

कप्तान रोहित पौडेलले ९, कुशल भुर्तेलले ७ अर्धशतक हिर्काएका छन् । 

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - १७:१३:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend