नेपालको निकै लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द अचानक बन्द भएको छ ।
४० लाख फलोअर्स भएको रुटिन अफ नेपाल बन्द बन्द भएको पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत फेसबुक मार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।… बाँकि कुरा पछि गरौला!’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि उनले पेज बन्द गरेको आँकलन गरिएको छ । पौडेलले फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए।
तर सोहि नामको नयां पेज थालिएको छ । सो पेजमा पुरानो पेजमा एट्याक भएको भनिएको छ ।