Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अनिश्चितकालका लागि राष्ट्रिय सभा बैठक स्थगित

अनिश्चितकालका लागि राष्ट्रिय सभा बैठक स्थगित

नेप्लिज डायस्पोरा

२२, भाद्र २०८०
images
अनिश्चितकालका लागि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, २२ भदौ । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्काे  सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । 

आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १५:५५:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend