Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रतिनिधिसभाको बैठक असोज १४ गते सम्मकालागि स्थगित

प्रतिनिधिसभाको बैठक असोज १४ गते सम्मकालागि स्थगित

नेप्लिज डायस्पोरा

२९, भाद्र २०८०
images
प्रतिनिधिसभाको बैठक असोज १४ गते सम्मकालागि स्थगित

प्रतिनिधिसभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । 

आज बसेको बैठकमा संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् । 

बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि संवन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १६:००:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend