Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

नेप्लिज डायस्पोरा

१, आश्विन २०८०
images
सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो । 

 

बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्काे मिति तोकिएको छैन । 

सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन । 

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - १६:२३:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend