Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गायिका मुना थापा मगरद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

गायिका मुना थापा मगरद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त

सतीश चापागाईं

१९, भाद्र २०७५
images
चर्चित गायिका मुना थापा मगरले नेप्लिज डायस्पोरालाई शुभकामना ब्यक्त गर्नु भएको छ ।     उहांले पत्रकार सतिश चापागाईंको सम्पादनमा नेप्लिज डायस्पोरा आरम्भ भएकोमा आफुलाई खुशी लागेको बताउनु भएको छ ।     साथै उहाँले नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँले नेप्लिज डायस्पोराको उत्तरोत्तर प्रगतिको समेत कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०७५ मंगलवार - २१:५९:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend