Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सन्दिपको पेसी १७ औं पटक स्थगित

सन्दिपको पेसी १७ औं पटक स्थगित

नेप्लिज डायस्पोरा

७, आश्विन २०८०
images
सन्दिपको पेसी १७ औं पटक स्थगित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको मुद्दाको पेसी आज पनि स्थगित भएको छ ।

 

यसअघि गत सोमबार तय भएको पेसी न्यायाधीश अभावका कारण स्थगित भएर आजलाई तोकिएको थियो ।

तर आज पनि काठमाडौं जिल्ला अदालतमा सन्दीपको पेसी स्थगित भएको हो । आज पनि काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभावको कारण देखाउँदै सन्दीपको पेसी स्थगित गरेको जनाएको छ ।

पछिल्लो समय न्यायाधीशहरुको सरुवा तथा बढुवा भएकाले नियमित इजलास गठन हुन अप्ठेरो परेको बताइएको छ । सन्दीपको आजसमेत गरेर १७ पटक पेसी स्थगित भएको छ ।

गौशाला २६ ले गत वर्ष बलात्कारको आरोप लगाएर उनीविरुद्ध उजुरी दिएकी थिइन् । 

images
प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - १८:२५:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend