Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली क्रिकेट टीमले भारतसॅंग खेल्ने

नेपाली क्रिकेट टीमले भारतसॅंग खेल्ने

नेप्लिज डायस्पोरा

१५, आश्विन २०८०
images
नेपाली क्रिकेट टीमले भारतसॅंग खेल्ने

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिमले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह चरणको दुवै खेलमा शानदार जित सहित क्वार्टरफाइनल पुगेको नेपालको प्रतिद्धन्दी भारत परेको हो । 

 

क्वार्टरफाइनलको ड्र अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो क्वार्टरफाइनलको रुपमा भारतसँगा खेल्नेछ ।

क्वार्टरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बंगलादेशले मलेसियासँग, श्रीलंकाले अफगानिस्तानसँग खेल्नेछ । 

नेपालले अन्तिम ८ मा भारतलाई हराएको खण्डमा पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ ।

नेपालले समूह चरण मंगोलियाविरुद्ध कीर्तिमानी २ सय ७३ रनको जित र माल्दिभ्सविरुद्ध १ सय ३८ रनको शानदार जित निकालेको थियो ।

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १७:०९:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend