Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

नेप्लिज डायस्पोरा

१७, आश्विन २०८०
images
वरिष्ठ गायिका दिलमाया खातीको निधन

काठमाडौं, १७ असोज । वरिष्ठ गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति भारतको सिलगढीमा निधन भएको हो ।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौंआएकी थिइन् ।

काठमाडौं आएका बेला आफन्तकोमा उनले गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिकातारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उनी गायन क्षेत्रमा लागेकी थिइन् ।

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - १०:४२:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend