Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई

साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८०
images
साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई

यसपालिको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिइएको छ।

नोबेल पुरस्कार समितिले बिहीबार फोसलाई साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको समितिले ठहर गरेको छ। 

६४ वर्षीय नाटककार तथा लेखक फोसले ड्रिम अफ अटम, द नेम लगायत नाटक लेखेका छन्। 

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १७:४२:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend