Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एक्समा समाचार सेयर गर्दा शीर्षक नदेखिने

एक्समा समाचार सेयर गर्दा शीर्षक नदेखिने

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८०
images
एक्समा समाचार सेयर गर्दा शीर्षक नदेखिने

ट्विटरबाट नाम परिवर्तन भएर एक्स बनेको सामाजिक सञ्जालमा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको छ।

द गार्डियनका अनुसार एक्सका मालिक एलन मस्कले बुधबारदेखि सञ्चारमाध्यमहरूले आफ्नो अकाउन्टमा पोष्ट गरेका समाचार लिंकमा शीर्षक नदेखिने बनाएका हुन्।

एक्सको स्वरूपलाई आकर्षक बनाउन शीर्षक नदेखाएर तस्बिरमात्र देखिने गरी अल्गोरिदम सेट गरिएको मस्कले बताएका छन्।

अब समाचार सेयर गर्दा त्यसमा प्रयोग भएको तस्बिर देखिने छ र उक्त तस्बिरमा क्लिक गर्दा समाचार खुल्नेछ।

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १८:०१:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend