Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नार्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

नार्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

नेप्लिज डायस्पोरा

१९, आश्विन २०८०
images
नार्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्। 

नोबेल पुरस्कार समितिले शुक्रबार मोहम्मादीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो। 

५१ वर्षीया मोहम्मादी अहिले जेलमा छन्। इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो।

उनलाई ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाइएको छ।   

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - १५:५४:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend