Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अफगानिस्तानमा भूकम्पमा परेर कम्तीमा १५ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पमा परेर कम्तीमा १५ जनाको मृत्यु

नेप्लिज डायस्पोरा

२०, आश्विन २०८०
images
अफगानिस्तानमा भूकम्पमा परेर कम्तीमा १५ जनाको मृत्यु

अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

यूएस जियोलोजिकल सर्भेका अनुसार इरानको सीमा नजिक रहेको पश्चिमी सहर हेरातभन्दा ४० किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ । स्थानीय समयअनुसार बिहान ११ बजे ६।३ म्याग्निच्युडको भूकम्प गएको सर्भेको भनाई छ ।

भूकम्पमा भवनहरूमा क्षति पुगेको र मानिसहरू भग्नावशेषमा दबिएको अफगान अधिकारीहरूको भनाई छ । पहिलो भूकम्पपछि कम्ती अन्य तीन शक्तिशाली भूकम्प गएको बताइएको छ ।

 

images
प्रकाशित मिति :आश्विन २०, २०८० शनिवार - २१:४२:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend