Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

इजरायलसँग कदममा कदम मिलाएर हिँड्ने जो बाईडेनको भनाई

इजरायलसँग कदममा कदम मिलाएर हिँड्ने जो बाईडेनको भनाई

नेप्लिज डायस्पोरा

१, कार्तिक २०८०
images
इजरायलसँग कदममा कदम मिलाएर हिँड्ने जो बाईडेनको भनाई

इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘यस कठिन दिनमा इजरायलसँग कदममा कदम मिलाएर हिँड्ने’ बताएका छन् ।  उनले भने, “इजरायल, तिमी एक्लै छैनौँ। इजरायल एक सुरक्षित यहूदी प्रजातन्त्र रहनेछौ। आज भोलि र सधैंभरि। शान्तिको लागि काम गर्नेहरूलाई भगवानले सधैं रक्षा गरून् र खतरामा परेकाहरूलाई रक्षा गरून्।’ 

बाइडेनले प्यालेस्टिनी जनताका लागि पनि आफू दुःखी भएको बताएका छन् । गाजाबारे बोल्दै बिडेनले त्यहाँका मानिसहरूलाई खाना, औषधि र टाउको छोप्ने ठाउँ चाहिएको बताए।

इजरायली मन्त्रिपरिषद्ले इजिप्टबाट गाजामा सहायता आउन अनुमति दिन सहमत भएको उनले जानकारी दिए । उनले भने, ‘यदि हमासले आउँदै गरेको मानवीय सहायता लुट्छ भने यसले फेरि एक पटक प्रमाणित गर्नेछ कि उनीहरूलाई सामान्य प्यालेस्टिनीहरूको हितको चिन्ता छैन।’ 

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - २२:२९:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend