Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मञ्जुश्री साहित्यिक समाजको ६८ औं प्रविधिमैत्री कविगोष्ठी सुसम्पन्न

मञ्जुश्री साहित्यिक समाजको ६८ औं प्रविधिमैत्री कविगोष्ठी सुसम्पन्न

images
मञ्जुश्री साहित्यिक समाजको ६८ औं प्रविधिमैत्री कविगोष्ठी सुसम्पन्न

माघ ५ पाल्पा । 

 मञ्जुश्री साहित्यिक समाजको अठसठ्ठी औं प्रविधिमैत्री कविगोष्ठी सुसम्पन्न आज भएको छ ।

कार्यक्रमको सभापति डा. बमबहादुर थापा जिताली, प्रमुख अतिथि प्रतिष्ठित गीतकार आनन्द अधिकारी,

तथा विशेष अतिथि गङ्गा लिगल, जगदीश्वर पोख्रेल,

गणेश आत्रेय, दुर्गा अधिकारी भमरकोटे, अतिथि बालकृष्ण सुवेदी, आदि हुनुहुनथ्यो । कार्यक्रममा सहभागी अतिथिहरू लगायत साहित्यकारहरू टेकबहादुर लौडारी, उत्तम भेटवाल, सुरेश घिमिरे, सूर्यकुमार पण्डित, गोमविक्रम आदि कविहरूले विभिन्न छन्द र लयमा कविता वाचन गर्नुभयो भनें लोकगायक वीरबहादुर लोहनीले कार्यक्रम सञ्चालन पनि गर्नुभएको थियो ।

IMG_5002.jpeg

images
प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १८:३२:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend