Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

छोपेर लाज पचाएर सरम -रामचन्द्र भट्टराई

छोपेर लाज पचाएर सरम -रामचन्द्र भट्टराई

नेप्लिज डायस्पोरा

२३, माघ २०८०
images
छोपेर लाज पचाएर सरम -रामचन्द्र भट्टराई

 

ड्राईभर भएर,

ब्रेक लगाउन नजान्नेहरुले 

आफन्ती बनेर,

विश्वास तोड्नेहरुले 

मायालु भएर,

मिर्दुभाषामा बीष घोल्नेहरुले 

भान्से बनेर, 

नुन-तेलको हेक्का नराख्नेहरुले 

नेता भएर,

झुठा आश्वसन र भ्रष्टाचार गर्नेहरुले

बिद्धान बनेर,

मपाईको नागरिकता च्याप्नेहरुले 

वकिल भएर,

घुसले मात्रै तराजु जोख्नेहरुले

शिक्षक बनेर, 

छात्र-छात्रामा प्रेम सम्बन्ध साध्नेहरुले 

बगैंचाको स्याहारे भएर, 

सौन्द्रर्यता भित्र राजनीति गर्नेहरुले 

समय र,परिस्थितिको सामु

लुकाएर  मुख, ओढेर घुम्टो 

छोपेर लाज, पचाएर सरम 

लरखराउदै गोडा सार्ने छन् कदम!!

क्रमस:

रामचन्द्र भट्टराई

Gainesville VA

images
प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - १९:२२:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend