Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बालेनका गुरु भनेर चिनिएका नरसिंह व्यञ्जनकारको निधन

बालेनका गुरु भनेर चिनिएका नरसिंह व्यञ्जनकारको निधन

नेप्लिज डायस्पोरा

२८, फाल्गुण २०८०
images
बालेनका गुरु  भनेर चिनिएका नरसिंह व्यञ्जनकारको निधन

 

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । उनको आज नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो ।

 

व्यञ्जनकारलाई काठमाडौंका मेयर बालेन शाहका गुरु भनेर पनि चिनिन्छन ।

 

उनी ललितपुर–१० मा २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा उनी रविनमान व्यञ्जनकारसँग पराजित भएका थिए ।

 

त्यतिबेला नरसिंह नेपाली कांग्रेसका उमेदवार रविनमानसँग २८२ मतले पराजित भएका थिए । नरसिंहले ५४३ मत ल्याउँदा रविनमानले ८२५ मत ल्याएका थिए ।

 

गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'

 

 

images
प्रकाशित मिति :फाल्गुण २८, २०८० सोमवार - ०८:४६:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend