Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कोलोराडोमा भलिवल प्रतियोगिता हुदै

कोलोराडोमा भलिवल प्रतियोगिता हुदै

नेप्लिज डायस्पोरा

१६, चैत्र २०८०
images
कोलोराडोमा भलिवल प्रतियोगिता हुदै

मगर संघ अमेरिका कोलोराडो च्यापटरको को आयोजनामा "२१ अौ मगर संघ  स्थापना दिवसको उपलक्ष्यमा " 1st MAUSA Cup पुरुष भलिवल प्रतियोगिता हुने  भएको छ । 

   यहि मार्च ३१ तारिक आईतवारको दिन  प्राईम भलिवल एकाडेमीमा हुने प्रतियोगितामा ६ टोलिको सहभागीता रहनेछ । प्रतियोगितामा आयोजक, नेपाली म्यान, सिकारी युथ, अरोरा युनाइटेड, टि. पि. एल. ए. यु.एस.ए. र गोर्खाली टिम रहेका छन् ।

विजेताले १२०० डलर, उपविजेताले ६०० ट्रफि, मेडल र प्रमाणपत्र साथै वेस्ट सेटर र वेस्ट पेलेयरले पनि मेडल पाउने टेक थापाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :चैत्र १६, २०८० शुक्रवार - १८:४२:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend